काठमाडौँ – स्मार्टडोकोले नयाँ वर्षको अवसरमा इलेक्ट्रोनिक्स्, मोबाइल, सौन्दर्य सामाग्री, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ७० प्रतिशतसम्मको छुट सहित “नयाँ वर्षको अफर” अभियान सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


सोमबारदेखि लागू हुनेगरी कम्पनीले वैशाख १० सम्मका लागि उक्त योजना ल्याएको हो । ।स्मार्टडोकोले रिंग रोड भित्र आफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ । दिउसोको १ बजे भन्दा अगाडी अर्डर गरिएका सामानहरु त्यहि दिन डेलिभरी हुनेछ भने भुक्तानी नगद लगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिन्छ ।


ADVERTISEMENT

# # #


नयाँ वर्षको अवसरमा एडिडास, स्यामसुङ, टोनिमोलि, लुमिनार्क, गोल्डस्टार, साइनेक्स्, वर्डपुल इत्यादि ब्राण्डहरुमा भारी छुट हुने कम्पनीले जनाकाएको छ । स्मार्टडोकोका मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा, पिय पदार्थ लगायतका १८ विभिन्न उत्पादन र उप उत्पादनहरु छन् रहेका छन् ।

स्मार्टडोकोले काठमाडौं, पोखरा, विराटनगर, नारायणघाट, वीरगञ्ज, इटहरी, धरान, दाङ, नेपालगञ्ज र विर्तामोडमा डेलिभरी सुविधा दिँदै आएको छ ।