काठमाडौँ – सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरू भएको छ।


ADVERTISEMENT


सरकारले गत शुक्रबार २०७६/७७ को नीति तथा कार्यक्रम पेश गरेको थियो।


ADVERTISEMENT

# # #


यसैगरी, कांग्रेस र राजपाले नीति तथा कार्यक्रममाथि संशोधन गर्न माग गर्दै प्रतिनिधिसभामा संशोधनको सूचना दर्ता गराएको छ।