एजेन्सी – रसियाको राजधानी मस्को एयरपोर्टमा यात्रुवाहक जहाज दुर्घटना हुँदा कम्तीमा ४१ जनको मृत्यु भएको छ ।


ADVERTISEMENT


रुसी विमानमा आगो लागेपछि आपतकालीन ल्याण्ड गर्दा दुर्घटना भएको स्थानीय मिडियाले जनाएका छन् ।अवतरण गर्दागर्दै विमानको इन्जिनमा आगो लागेको थियो ।


ADVERTISEMENT

# # #


रुसी जाँच एजेन्सीका प्रमुख जाँचकर्ताका अनुसार विमानमा ७८ यात्रु सवार थिए । जसमधये जम्मा ३७ जना यात्रु बाँच्न सफल भएका छन् । यस्तै विमानमा चालक दलका पाँच सदस्य रहेका थिए ।

रुसकोसरकारी विमान कम्पनी ‘एयरोफ्लोट’ ले प्राविधिक कारणले विमान एयरपोर्टमा फर्किनु परेको बताएका छन् । तर, कम्पनीले यसबारेमा थप खुलाइएको छैन ।