काठमाडौं– सिद्धार्थ बैंकले आइतबार फर्पिङ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकको फर्पिङ शाखाको उद्घाटन दक्षिणकाली नगरपालिकाका मेयर मोहन बसनेतबाट भएको थियो ।


ADVERTISEMENT


सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु(याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखाबाट बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


ADVERTISEMENT

# # #