काठमाडौं– नेपालले घरेलु मैदानमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न पाउने भएको छ ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार ओमान र अमेरिकासंग सिरिज खेल्न पाउने गरी तालिका सार्वजनिक गरेको हो । आईसीसीले क्रिकेट विश्वकप लिग–२ को तालिका सार्वजनिक गरेको छ ।


ADVERTISEMENT

# # #


जसअनुसार माघ २२ देखि २९ सम्म (फेब्रअरी ५–१२) सम्म नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक सिरिज हुनेछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।