काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर बीच रेमिटेन्स सम्झौता सम्पन्न भएको छ ।


ADVERTISEMENT


स्वदेश तथा बिभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम यस बैंकका देश भरी रहेका २८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउण्टर मार्फत सरल र सुलभ रुपमा ग्राहक महानुभावहरूले भुक्तानी पाउने गरी सम्झौता भएको छ ।


ADVERTISEMENT

# # #


उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रवन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरे ।