काठमाडौं – नेपालका लागि रेनो गाडीको आधिकारक बितरक एडभान्स अटोमोबाईलले “रेनो बजेट अघि बेनिफिट” भन्ने नयाँ अफर सार्वजनिक गरेको छ । ग्राहकहरुले यस अफर मार्फत आगामी आर्थिक वर्षको बजेट भाषण हुनु अगाडि नै रेनो गाडी बुकिङ अथवा खरिद गरेर विभिन्न लाभहरु उठाउन सक्नेछन् ।


ADVERTISEMENT


यस अफर अन्तर्गत ग्राहकहरुले ५ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । त्यसबाहेक ग्राहकहरुले रेनो गाडी बुकिङ वा खरिद गर्दा निशुल्क रोड कर, तुरुन्त एक्सचेन्ज तथा ५ वर्षसम्मको वारेन्टीबाट लाभान्वीत हुन सक्ने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


यो अफर रेनो ब्राण्ड गाडीहरु केडब्लुआईडी, डस्टर र क्यापचरमा सिमित अवधिका लागि उपलब्ध रहेको कम्पनीको भनाई छ ।