पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले लेकसाइडमा बनेको स्विस इन्टरनेशन होटल सरोवर होटलमा पुगेर पूर्वनिर्धारित उद्घाटनको कार्यक्रम नगरि फर्किएका छन् ।
ओली होटलमा पुगेर केही बेर बसे पनि विवादास्पद भनिएको होटल उद्घाटन कार्यक्रम अन्तिम समयमा स्थगित गरेका हुन् ।


ADVERTISEMENT


होटल मापदण्ड विपरित रहेको र होटलका अध्यक्ष प्रा. डा. भरतराज पहारी समेत भ्रष्टाचारको मुद्दामा मुछिएका खबरहरु सार्बजनिक भईरहेका छन् ।


ADVERTISEMENT

# # #


पोखरा महानगरमा १७ मिटरभन्दा अग्लो भवन बनाउन पाइँदैन तर, सो होटल १२ तलाको छ ।