काठमाडौं– नयाँ बानेश्वरबाट प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


प्रहरीले बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम भने प्रहरीले गोप्य राखेको छ ।


ADVERTISEMENT

# # #


पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।