काठमाडौं– आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई पे र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार आइसीएफसी फाइनान्स आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ ।


ADVERTISEMENT


आइसीएफसी फाइनान्सका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


काठमाडौंमा हालै आयोजित कार्यक्रमका बीच आइएमई पेका तर्फबाट संचालक खिलेन्द्र पौडेल र आइसीएफसी फाइनान्सका सामान्य सेवा विभाग प्रमुख संजय थपलियाले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।