काठमाडौँ – नेपाली सांगीतिक बजारमा धेरै वर्षको अन्तरालमा डि.ए.आर. मुभिजले नेपाली मौलिकपन झल्कने लोक गीत ‘लाग्यो असार’ दर्शक तथा स्रोता माझ ल्याएको छ ।


ADVERTISEMENT


गाउँ घरमा लोप हुन लागेको असारे भाका र संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यले सोही अनुरुप असारे भाकासहित लोक गीत ल्याउने प्रयास गरेको प्रभावनजेले जानकारी दिए । गीतमा ९ जना लोक गाएक गायिकाले स्वर दिएका छन् । जसमा पुरुषतर्फ चर्चित लोक गाएकहरु नवराज घोरासाईने, उद्धब कार्कि, प्रभावन जे, शरण हुँमागाई, विवेक चौलागाई, जिवन वडु को स्वर रहेको छ भने महिला तर्फ चर्चित लोक गायिका पार्वति कार्कि, सपना कुवर र मिङमा लामाको आवाज रहेको छ ।


ADVERTISEMENT

# # #


‘लाग्यो असार’ गीतको शब्द तथा संगीत संयोजन प्रभावन जे, एरेन्ज भुवन प्रकाश बडु, मिक्सिङ मास्टरिङ जिवन वडु, रेर्कष्टि मनोज डङगोलले गरेका हनु भने बिग परिवेष रेर्कडिङ स्टुडियोमा गीत रेर्कड गरिएको हो ।

भिडियो :