काठमाडौं – कोरियन भाषा परीक्षाको नतिजा बिहिबार राती प्रकाशित भएको छ । रोजगार अनुमती प्रणाली (इपिएस) मार्फत् जेठ २५ र २६ गते लिइएको परीक्षाफल प्रकाशित भएको हो ।


ADVERTISEMENT


परीक्षाफल इपिएसको वेबसाइटमा प्रकाशित छ ।


ADVERTISEMENT

# # #


दशौं कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष कोरिया भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा धेरैले बढेको हो । अघिल्लो वर्ष ८२ हजार ३ सय ३५ जनाले परीक्षा दिएका थिए ।