काठमाडौ। नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरको आरोप वली सरकार चौतर्फी असफलताको चरमचुलीमा पुगेको र अलोकप्रियताको भारीले थिचिएको करप्रसाद वली जीको सरकारले श्रावण १ देखि ईन्टरनेटमा १३ प्रतिशत शुल्क बढाउने निर्णय गरेको विषय खेदजनक छ ।
नेपाल दुरसंचार प्राधिकरणले नत गुर्णस्तरको अनुगमन गर्न सकेको छ , न त लुटतन्त्रनै रोक्न सकेको छ । सबै प्राधिकरणहरु माफियाको चंगुलमा हुनु बुढी मरि भन्दा काल पल्केको डर सरह भएको छ । तत्काल निर्णय फिर्ता गरियोस् ।


ADVERTISEMENT