काठमाडौँ — सरकारले गैरकानुनी रुपमा नेपालमा बसिरहेका ५ जना श्रीलंकन नागरिकको भिषा शुल्क मिनहा गरेको छ । अवैध रुपमा बसिरहेका ती नागरिकले तिर्नुपर्ने जरिवाना र भिसा शुल्क मिनाहा गरिएको हो ।


ADVERTISEMENT


मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँकोटाले गत असार २९ गतेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए । उनका अनुसार ५ जना श्रीलंकन नागरिकले २ लाख ५० हजार जरिवाना र ३७ हजार ३ सय ८० अमेरिकी डलर भिसा शुल्क तिर्नुपर्नेथियो ।


ADVERTISEMENT

# # #


यस्ता छन् मन्त्रीपरिषद्का निर्णय :