काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।


ADVERTISEMENT


साउन ९ गते बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक डाकिएको हो।


ADVERTISEMENT

# # #


यसअघि कांग्रेसले साउन ७ गते दिउँसो १ बजेका लागि बैठक बोलाएको थियो।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।