काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंकले वैतडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोडमा सञ्चालनमा आएको उक्त शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दले उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


उक्त क्रार्यक्रममा बैतडी जिल्लाका पुर्व उप–सभापतिज्यूहरु,दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापा तथा विभिन्न सरकारी निकायका प्रमुखहरु, विभिन्न राजनितिक दलका प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागीता रहेको थियो ।


ADVERTISEMENT

# # #


सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट त्यस क्षेत्रका ग्राहकलाई गुणस्तरीय बैकिङ्ग सेवा प्राप्त हुने जनाएको छ ।