काठमाडौं – भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको मंगलबार राती ६७ वर्षको उमेरमा निधन भएको छ ।


ADVERTISEMENT


भारतीय जनता पार्टीकी नेतृ स्वराजको मंगलबार हृदयाघातका कारण निधन भएको हो । उनलाई साँझ ९ः३० बजे तिर एक्कासि छातिमा असजिलो भएको र तत्कालै अल इण्डिया इन्ष्टिच्यूट अफ मेडिकल साइन्समा लगिएको थियो ।


ADVERTISEMENT

# # #


चिकित्सकले करीब भारतीय समय ९ः ४५ बजे उनको निधन भएको घोषणा गरेका थिए ।