काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलि सोमबार मात्र स्वदेश फर्कने भएका छन् ।


ADVERTISEMENT


स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्टहरु आउन समय लागेपछि प्रधानमन्त्रीको सिंगापुर बसाई लम्बिएको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओली सोमबार अपरान्ह थाइ एयरलाइन्सबाट काठमाडौं फर्किने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।