काठमाडौँ – वर्षकै ठूलो प्रदर्शन, नाडा अटो सो आजदेखि सुरु भएको छ । स्याङयोङको नेपालका लागि आधिकारिक विक्रेता आइएमएस मोटर्सले यो वर्ष पनि आफ्नो सहभागिता जनाएको छ  ।


ADVERTISEMENT


भृकुटीमण्डपमा आयोजित नाडा प्रदर्शनीमा स्याङयोङको स्टल नं. एच १४ रहेको छ । जसमा कम्पनीले अधिकत्तम छुटका साथ माइन्ड ब्लोइङ अफर लिएर आएको जनाएको छ ।


ADVERTISEMENT

# # #


कम्पनीले पहिलो पटक ‘स्याङयोङ मुस्सो ग्रान्ड ४x४’ प्रदर्शनीमा  राखेको छ । जसको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् । स्याङयोङ मुस्सो ग्रान्ड आकर्षक मूल्य र उपयोगिताको हिसाबले ‘द मस्कुलर स्पोर्टस युटिलिटी ट्रक’ को आफ्नै विशेषता छ ।

नेपालको लागि आइएमएस ग्रुप अन्तर्गत स्याङयोङ एकल वितरक एकल वितरक आइएपएस मोर्टस् को ६ वटा विभिन्न मोडलमा कोरियन लक्जरी एसयुभीएस, रेक्सटन, कोरान्डो, टिभोली, एक्स एलभी/एक्सन स्पोर्टस्/ द लेटेस्ट एसयुटी / मुस्सो रहेको छ ।

माइन्ड ब्लोइङ अफर अन्तर्गत स्याङयोेङले आफ्ना ग्राहकरुलाई अत्याधिक छुट दिने भएको छ । कोरियन लक्जरी एसयुभीएस भएको कारण स्याङयोेङले आफ्ना ग्राहकरुलाई भर्खरै मार्केटमा आएको सामसुङ ग्यालेक्सी नोट १० अफर गर्नेछ । Rexton, Korando, Tivoli, XLV र Actyon Sports मोडलको गाडी खरिदमा यो अफर लागु गरिएको छ । कतिपय ग्राहकहरु आफ्नो पुरानो गाडीसंग नयाँ गाडी साट्ने सोचमा आएका हुन्छन् । त्यी ग्राहकहरुलाई तत्काल बेस्ट स्पोर्टस् एक्सचेञ्ज सुविधादिने र पुराना गाडीको उचित मूल्य दिने भएको छ ।

प्रमुख अफरहरु बाहेक क्कबलनथ्यलन मोटर्सले तल उल्लेखित थप अफरहरु पनि दिनेछ ।

१. एक वर्षको बिमा
२. एक वर्षको सवारी कर
३. पाँच वर्षको निःशुल्क सर्भिसिङ्ग
४. तीन वर्षको वारेन्टी
५. मासिक सरल किस्ता
६. उचित ब्याजदर
७. रु. २५ हजारसम्मको सहायक उपकरणहरु

नाडामा लन्च हुन भएको स्याङयोङ Musso Grand मा  स्याङयोङको नयाँ SUT सुरुवाती मूल्य रु. ७३ लाख ९९ हजार रहेको छ । साथसाथै पाँच वर्षे निःशुल्क सर्भिस, निःशुल्क बिमा अनि रु. हजारसम्मको बराबरको सहायक  उपकरणहरु आफ्नो ग्राहकहरुलाई प्रदान गर्ने छ ।