काठमाडौँ – सर्वोच्च अदालतले भोलि शनिबार हुन लागेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतका चिकित्सा शिक्षण संस्थानको –एमबिबिएस’ तहको परीक्षा रोक्न अन्तरीम आदेश दिएको छ ।


ADVERTISEMENT


आयुष ओझासमेतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध दिएको उत्प्रेषणको रिटमा सुनवाई गर्दै शुक्रबार सर्वोच्चले अन्तरीम आदेश दिएको हो ।


ADVERTISEMENT

# # #


सर्वोच्चका न्यायाधीश तेज बहादुर केसीको एकल इजलाशले दुवै पक्षलाई राखी छलफल गर्नु पर्ने भएकाले प्रत्यर्थीलाई २५ भदौमा छलफलका लागि सूचना जारी गर्ने आदेश दिएको छ ।