काठमाडौ । राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले राजावादी ज्ञानेन्द्र शाहीको गाली गलौज सहन नसक्ने बताएका छन् ।


ADVERTISEMENT


नेपालगन्ज एयरपोर्टमा सस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथी सामाजिक अभियन्ता भनिएका ज्ञानेन्द्र शाहीलगायतले दुर्ववहार गरेका थिए ।


ADVERTISEMENT

# # #


दिपशिखाले फेसबुकमा स्टाटस लेख्दै अब शाहीको यस्ता हर्कत सहन नसक्ने प्रष्ट उल्लेख गरेका छन् । उनले लेखेका छन्, “मन्त्री योगेश भट्टराईले १५ मिनेट प्लेन चढ्न ढिलो भएको बारे प्रष्टीकरण दिएर माफी मागि सक्नुभएको छ । अर्को कुरा राजावादी ज्ञानेन्द्र शाहीको गाली गलौज र अराजकता अब सहन सकिन्न, अपशब्द छाडातन्त्र लोकतन्त्र होइन। उनले हेक्का राखुन् ”