सिन्धुली। प्रदेश नं ३ प्रहरी तालिम केन्द्रले सिन्धुली जिल्लाको दुधौली स्थीत श्री जनजागृति माविका गरीब तथा जेहेनदार विध्यार्थीहरुलाई छात्रवृति प्रधान गरिएको हो। सो तालिम केन्द्रका प्रमुख एसएसपी सन्दिप भण्डारी बाट प्रधान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि एसएसपी भण्डारीले भने कोही पनि ब्यक्ती शिक्षा बाट बन्चित हुनु नपरोस शिक्षा बाट मात्र मानिसको चेतनाको बिकास हुने भएकाले आजको बालक भोलीको भबिष्य हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा शिक्षक शिक्षिका लगायत सर्बसाधारणको उपस्थिती थियो। अक्षयकोषको स्थापना प्रदेश नं ३ प्रहरी तालिम केन्द्रद्वारा स्थापना गरिएको हो।


ADVERTISEMENT