काठमाडौं– नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट आजबाट (मंगलबार) बजारमा पठाएको छ । बैंकले नयाँ विशेषता सहितको नोट बजारमा पठाएको हो । आकार, प्रकार र रंग भने पहिलेकै जस्तो छ ।


ADVERTISEMENT


नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अङ्ग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ ।


ADVERTISEMENT

# # #


सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ । नोटलाई सिधा हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिन्छ ।

नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र छ