रसुवा– चिलिमेको सिम्बु क्षेत्रबाट स्याफ्रुतर्फ ल्याउँदै गरेको सल्लाको काठसहित दुईजना पक्राउ गरिएको छ ।


ADVERTISEMENT


जिल्ला वन कार्यालय रसुवाका वन प्राविधिक रेञ्जर विनिता सुवेदीका अनुसार बरामद गरिएको काठको परिमाण २५५ थान चिरुवा रहेको कुन प्रयोजनको लागि ल्याइएको हो थप अनुसन्धान भइरहेको छ ।


ADVERTISEMENT

# # #


काठ ल्याउँदै गर्दा नेपाल प्रहरीको सहयोगमा थाम्बुचेत इलाका वन कार्यालयले काठ बरामद गरी दुई व्यक्तिलाई नियन्त्रणमा लिएको सुवेदीले बताए ।