काठमाडौं – एसिड आक्रमणमा परेकी काठमाडौं कालोपुलकी जेनी खड्का र वीरगञ्जकी मुस्कान खातुनलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषदको असोज ७ गते बसेको बैठकले उपचार र जस्वन यापनको लागि भन्दै ३–३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । काभ्रे घर भइ कालोपुल बस्दै आएकी खड्कालाई गत जेठ १ गते साँझ उनकै श्रीमान विष्णु भुजेलले एसिड छ्यापेका थिए ।


ADVERTISEMENT

# # #


मुस्कानलाई भदौ २० गते विदयालय जानेक्ममा सम्साद मियाँले एसिड छ्यापेका थिए ।

एसिड आक्रमणमा परेका उनीहरू दुबैको कीर्तिपुर अस्पताल उपचार भइरहेको छ ।