काठमाडौं । बलात्कारको आरोप लागेका कृष्णबहादुर महराले सभामुख ‘दोस्रो राजीनामा’ सुटुक्क बुझाएको खुलासा भएको छ ।


ADVERTISEMENT


मंगलबार शर्तसहितको राजीनामा पत्र बुझाएका महराले नेकपाको दवावसंगै शर्त रहित राजीनामा बुझाएका हुन् ।


ADVERTISEMENT

# # #


सर्त सहितको राजिनामालाई उपसभामुख शिबमाया तुम्वाहाङ्फेले अस्वीकृत गरेकी थिइन ।

अर्को राजीनामा पत्रका आधारमा उपसभामुख तुम्वाहाङ्फेले बुधबार दिउँसो महराको राजीनामा आएको सूचना संसद सचिवालयमा टाँस्न लगाएकी छन्।