नेपालमा बढ्दो कफी संस्कृतिलाई सम्बोधन गर्दै सीजी मेरिडिया: ‘स्मार्ट होम एप्लायन्सेस’ पोर्टफोलियो विस्तार गर्दै ल्यायो प्रिमियम ‘ड्रिप कफी मेकर’
काठमाडौँ – नेपालकै अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजी (CG) ले आफ्नो प्रिमियम श्रेणी ‘सीजी मेरिडिया’ अन्तर्गत यसअघि बजारमा ल्याएको ‘एस्प्रेसो मेकर (Model: CGMRCM01)’ ले छोटो अवधिमै नेपाली कफी पारखीहरूको मन जित्न सफल भएको छ। नेपालमा बढ्दो कफी संस्कृति (Coffee Culture) र हाल देशभर भइरहेको वर्षा तथा ओसिलो मौसमको समयमा तात्तातो पेय पदार्थको आवश्यकतालाई ध्यानमा राख्दै, सीजीले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस (SDA) पोर्टफोलियोलाई अझ विस्तृत बनाएको छ। यसै अनुरूप, घर वा अफिसमै ‘क्याफे’ जस्तै फ्रेस ‘ब्रुअड कफी’ (Brewed Coffee) को आनन्द दिन कम्पनीले अत्याधुनिक ‘ड्रिप कफी मेकर’ (Model: CGMRCM02) सार्वजनिक गरेको छ। बढ्दो कफी संस्कृति र घरमै ‘क्याफे’...
Read More

























