Author: Himalaya Post

‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

काठमाडौं – लक्ष्मी सनराइज क्यापिटल लिमिटेड द्धारा व्यवस्थापन गरिएको ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उल्लेखनीय आकर्षण देखिएको छ। मागभन्दा अत्यधिक आवेदन परेपछि योजनाको इकाई बिक्री आवेदन निर्धारित समयअघि नै बन्द गरिएको कम्पनीले जनाएको छ। लक्ष्मी सनराइज बैक लिमिटेड कोष प्रवर्द्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस बन्दमुखी सामूहिक लगानी योजनाको १२ करोड इकाई बिक्रीका लागि वैशाख ३० गतेदेखि सार्वजनिक निष्कासन खुला गरिएको थियो। तर, बिक्री खुला भएको छ कार्यदिनभित्रै १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी बराबरको आवेदन प्राप्त भएपछि आजदेखि आवेदन प्रक्रिया बन्द गरिएको हो। योजनाको कुल निष्कासनमध्ये बीज पूँजीबापत १ करोड ८० लाख इकाई लक्ष्मी...

Read More

तीनपिप्ले क्षेत्रको अतिक्रमण संरचनामा तारकेश्वर नगरपालिकाले चलायो डोजर

काठमाडौं – तारकेश्वर नगरपालिकाले तीनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ । नगरपालिकाको सक्रियतामा आज बिहानदेखि तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा र अन्य संरचना डोजर लगाएर भत्काएको हो...

Read More

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ १४ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ १६ पैसा तथा बिक्रीदर ११०...

Read More

Warning: count(): Parameter must be an array or an object that implements Countable in /srv/users/serverpilot/apps/himalayapost/public/wp-content/themes/HPOST1/includes/template-tags.php on line 54
सदस्यता अभियानमा कडाइ, असहयोग गर्ने वडा सभापतिमाथि कारबाही हुने

सदस्यता अभियानमा कडाइ, असहयोग गर्ने वडा सभापतिमाथि कारबाही हुने

 काठमाडौं – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानमा सक्रियता नदेखाउने वडा सभापतिहरूमाथि कडा कदम चाल्ने संकेत गरेको छ। पार्टीले संगठन सुदृढीकरण र आगामी राजनीतिक गतिविधिलाई लक्षित गर्दै सदस्यता व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको जनाएको हो। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले देशभरका वडा समितिलाई पठाएको निर्देशनपत्रमा तोकिएको समयभित्र सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न स्पष्ट आग्रह गरिएको छ। कांग्रेसले सबै वडा सभापतिलाई मोबाइलमा ‘नेपाली कांग्रेस एप’ डाउनलोड गरी डिजिटल माध्यमबाट सदस्यता विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ।  पार्टीका अनुसार जेठ २१ गतेभित्र सम्पूर्ण विवरण केन्द्रमा पठाइसक्नुपर्नेछ। निर्धारित समयसीमा भित्र काम सम्पन्न नभए विधानअनुसार वैकल्पिक व्यवस्था अपनाइने र आवश्यक परे सम्बन्धित वडा सभापतिमाथि कारबाही...

Read More

प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

म्याग्दी-  आँखैअगाडि चाँदीजस्तै टलक्क टल्केका गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा छपक्क छापिएका परम्परागत शैलीका ढुङ्गे घरहरू । गाउँले परिवेश, आत्मीयपन भएका स्थानीयवासी । यस्तैयस्तै विशेषताले भरिएको छ म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित मुदीगाउँ । मगर समुदायको बाहुल्यता रहेको गाउँ वरपर रहेका हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क ढुङ्गाले छापिएका चोक र बाटाहरू । घरघरमा कर्नासेमा भुन्ड्याइएका मकैको झुत्ताले वास्तविक गाउँले जीवन र परिवेशको अनुभूति गराएका छन् । विश्वकै सातौँ अग्लो उचाइको धवलागिरि हिमाल आरोहणमा जाने गाउँहरूमध्येको ठूलो तथा आकर्षक गाउँ पनि हो मुदी । हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण जीवनशैलीको अनुपम गन्तव्य यो प्रकृति...

Read More