Author: Himalaya Post

अन्तत : यसरी टुँगो लाग्यो नयाँ आईजी प्रकरण…

काठमाडौं  । नेपाल प्रहरीको नयाँ नेतृत्व चयनको विषयमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि आफ्नो अडानबाट पछि हट्दै डिआइजी जयबहादुर चन्दलाई आइजी बनाउन तयार भएका छन्। फागुन ३ गतेदेखि रिक्त हुन लागेको नेपाल प्रहरीको महानिरीक्षक पदमा चन्दलाई बढुवा गर्ने प्रस्ताव तयार गर्न गृहमन्त्री निधिले गृहसचिवलाई निर्देशन दिएको गृह उच्च स्रोतले सेतोपाटीलाई बतायो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीको नयाँ नेतृत्वमा चन्दलाई बढुवा गर्ने अडानमा अडिग रहेपछि डिआइजी नवराज शिलवालको पक्षमा उभिदै आएका गृहमन्त्री निधि आफ्नो अडानबाट पछि हटेका हुन्। यसअघि नवराज सिलवाललाई आइजिपी नियुक्त गर्ने प्रस्ताव लिएर निधि अघिल्लो साता देउवा निवास पुगेका थिए। स्रोतका अनुसार देउवाले कुनै हालतमा सिलवाललाई...

Read More

अख्तियारलाई प्रधानमन्त्रीको प्रश्न ‘भ्रष्टाचार किन रोकिएन ?’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण हुन नसक्नुको कारणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जवाफ मागेका छन् । आयोग स्थापनाको २६ वर्ष पुगिसक्दा पनि भ्रष्टाचार नियन्त्रण हुन नसकेको भन्दै उनले आत्ममूल्यांकन गर्न निर्देशनसमेत दिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको २६ औं स्थापना दिवस कार्यक्रमलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘आयोग स्थापनाको २६ वर्ष भनेको लामो अवधि हो । यति लामो अवधिसम्म पनि किन भ्रष्टाचार नियन्त्रण हुन सकेन ? आयोगले आत्ममूल्याकंन गर्नुपर्ने अवस्था आएको छ ।’ भ्रष्टाचारको विकृति रोक्न अहिलेसम्म भएका प्रयासले केही सकारात्मक नतिजा देखाएको भएपनि भ्रष्टाचारमुक्त समाज निर्माणका लागि अझै धेरै गर्न बाँकी रहेको उनले...

Read More

यो हो भ्यालेन्टाईनमा मायाका ब्यापारहरु ! !

काठमाडौं । काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा सञ्चालनमा आएको बिजी मलमा ‘विग सेल डिस्काउन्ट विन्टर सेल’ योजना सुरु भएको छ । १७ दिने यो योजना अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवामा ५० प्रतिशतसम्म छुट पाउने कम्पनी जनाएको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै मलले प्रणय दिवस अर्थात भ्यालेनटाइनको सन्दर्भ पारेर ‘विग डिस्काउन्ट विन्टर सेल’ योजना संचालनमा ल्याएको जानकारी दिएको छ । यो योजना फ्रेबरी १० देखी २७ सम्म संचालनमा आउनेछ । जसमा ग्राहकहरुले दैनिक रुपमा आश्चर्यजनक उपहार समेत प्राप्त गर्न सक्ने मलका निर्देशक राजु गिरीले बताए । योजना अवधिभर ग्राहकहरुले भ्यालेनटाइन डेकोरको साथमा सपिङको...

Read More

फिफा बरियतामा नेपाल माथि उक्लियो

नेपाल फिफा वरियतामा दुई स्थानमाथि उक्लिएको छ। यस महिनाको सार्वजनिक वरियतामा नेपाल १ सय ७३ स्थानमा पुगेको छ। दक्षिण एसियाको वरियतामा प्रायः सबै देशको स्थान तल खस्किएको अवस्थामा नेपाल मात्र माथि चढेको हो। दक्षिण एसियामा भारत र अफगानिस्तानपछि नेपाल तेस्रो स्थानमा छ। भारत एक स्थान तल झरेको छ। उसको वरियता १ सय ३० छ। पहिले १ सय २९ थियो। १ सय ५१ औं स्थानमा रहेको अफगानिस्तान यथावत छ। गत महिना पनि ऊ यही स्थानमा थियो। नेपाल गत महिना १ सय ७५ स्थानमा थियो। नेपालपछि भुटान चौथो नम्बरमा छ। भुटान १ सय ७७ औं स्थानमा छ। ऊ पनि एक स्थान...

Read More

‘चुनावको मिती घोषणा गरे संसोधनमा बिचार गरिँछ’ रावल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केही दिनमा चुनाव घोषणा नगरे सरकारको औचित्य समाप्त हुने बताएका छन् । चुनाव घोषणा गरेमा भने संविधान संशोधन विधेयकमा छलफल गर्न दिने उनले बताए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा एमाले उपाध्यक्ष रावलले भने, ‘यो सरकारको विकल्प खोज्नुपर्छ, चुनावको वातावरण बनाउनुपर्छ, चुनाव गराउनको लागि पनि अर्को सरकार गठन नगरी सुखै छैन् ।’ शुक्रबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डलाई बैशाखभित्रै चुनाव गर्ने गरी मिति घोषणा गर्न आग्रह गरेको भन्दै उनले भने, ‘चुनाव पनि नगर्ने अनि संविधान कार्यान्वयन पनि गर्न नसकेपछि यो सरकारको के काम ?’ जवाफमा प्रधानमन्त्रीले छिट्टै निर्वाचनको...

Read More