‘स्मार्ट’ युगमा नेपाल-भारतबीच ‘स्मार्ट’ सम्बन्ध
– कुसुम भट्टराई दुई दिने भ्रमणमका लागि भारतीय विदेश सचिव विक्रम मिस्री आइतबारमात्रै नेपाल आइपुगेका छन् । नेपालका परराष्ट्रसचिव सचिवको निमन्त्रणामा उनी नेपाल आएका हुन् । विश्वको भूराजनीतिक र भूरणनीतिक उहापोह मात्र हैन, दक्षिण एशीयामै केही समय यता उत्पन्न अशान्तिकाबीच युगौंदेखि धार्मिक, सांस्कृतिक, भाषिक, सामाजिक र राजनीतिक सम्बन्धमा बाँधिदै आएका छिमेकी मुलुक नेपाल र भारतको विदेश सचिवस्तरीय यो वार्ताको आफ्नै महत्व छ । श्रीलंका, पाकिस्तान, बंगलादेश या मालदिभ्सभन्दा भिन्न उत्तर र दक्षिणका दुई महाशक्ति राष्ट्रहरुलाई सन्तुलनमा राखेर आफ्नो कुटनीतिक कदम चाल्दै आएको नेपालका लागि भारतसँगको सम्बन्ध सदा कालदेखि विशेष रहँदै आएको छ । खुला सीमा, निर्वाध आवागमन, आयात–निर्यातको दैनिक...
Read More

























