देश निर्माणमा युवाहरुको भूमिका अहम् : उपप्रधानमन्त्री सिंह
काठमाडौँ– उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले देश निर्माणमा युवाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । अन्तराष्ट्रिय युवा दिवसका सन्दर्भमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा सिंहले आफ्नो अधिकार स्थापितका लागि लड्दै युवाहरुले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन् । समाज परिवर्तनका लागि युवाहरुको भूमिका पनि महत्वपूर्ण हुने उनले जनाए । उनले युवाहरुमा वेरोजगारीको समस्याको मुद्दा देखिएको र दैनिक हजारौं युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य हुदै जाने विश्वास व्यक्त गरे । सिंहले केहि बर्षअघिको तुलनामा अहिले स्थायी तहमा नै बिकास र परिवर्तन भएकाले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले सूचना प्रविधिको सहि प्रयोग गर्दै त्यसबाट युवाहरुले फाइदा...
Read More

























