प्राकृतिक प्रकोप सन्दर्भमा सरकारको पर्याप्त विपत् पूर्व तयारी आवश्यक : योगेश भट्टराई
काठमाडौँ– नेकपा एमालेका सांसद योगेश भट्टराईले जलवायु परिवर्तनका कारण पूर्वअनुमान नै गर्न नसक्ने गरि प्राकृतिक प्रकोप हुने गरेको भन्दै पर्याप्त तयारी गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा यादवले प्राकृतिक प्रकोपका कारण हुनसक्ने क्षति न्यूनिकरणका लागि प्रयाप्त जनशक्तिका साथै अन्य तयारी गर्नुपर्ने बताए । प्राकृतिक प्रकोपको क्षति न्यूनिकरण गर्न सरकारको पूर्वतयारी सन्तोषजनक नरहेको उनको भनाई छ । उनले विपद् प्राधिकरणलाई दिइएको वार्षिक १८ करोडको बजेट अपर्याप्त भएको, दक्ष जनशक्तिको अभाव रहेको, अत्याधुनिक उपकरण नरहेको सुनाए । साथै बाढी, पहिरो, चट्याङ जस्ता प्राकृतिक बिपतीका कारण हरेक वर्ष ५ सयभन्दा बढिको अकालमा मृत्यु हुने गरेको भन्दै उनले सरकारले गम्भीर भएर विपत्...
Read More

























