भाखा नाघेका कर्जामा एनआईसी एशिया बैँकले दिँदैछ यस्ता छुट
काठमाडौं – एनआईसी एशिया बैंकले भाखा नाघेका कर्जा ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्वन्धी योजना सार्वजनिक गरेको छ । बैँकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने भन्दै यस्तो छुट दिने बताएका हो । जस अनुसार बैँकले बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्बिन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत देहायको तालिकामा उल्लेख भए बमोजिम छुट प्रदान गर्ने भएको हो । गत चैत्र मसान्तसम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम...
Read More





























