प्रभु महालक्ष्मी लाइफको संगीत र हाँसोको गुञ्जन, रमाइलो पोखरामा कार्यक्रम
काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको संगीत र हाँसोको गुञ्जन, रमाइलो पोखरामा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । पोखरामा जेठ १३, १४ र १५ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुका साथ भब्य रुपमा सम्पन्न भएको हो । पर्यटकीय नगरी पोखरामा फेवा तालको अवलोकन, ताल बाराही मन्दिरमा भजन कन्सर्ट, चर्चित राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुतीका साथ कार्यक्रम सम्पन्न भएको हो । प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा भएका...
Read More

























