एजेन्सी- प्रविधि कम्पनी गुगलले भारतमा १० अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । गुगलको मातृ संस्था अल्फावेट इन्कले आगामी ५ देखी ७ बर्षको अवधिमा सो रकम खर्च गर्ने जनाएको छ । गुगलको भारतमा हुने बार्षिक कार्यक्रममा बोल्दै प्रमुख सुन्दर पिचाईले साना ब्यवसायीलाई डिजिटल सेवाका लागी प्रोत्साहन गर्ने बताउनुभएको छ । गुगलका लागी भारत निकै ठुलो डिजिटलबजार हो । उदीयमान मानिने डिजिटल बजार भारतमा ५० करोड इन्टरनेट प्रयोगकर्ता छन् ।
ताजा खबर
- गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत पाएको सभामुखको घोषणा, काँग्रेसले देखायो कालो झण्डा
- जसपा फुट्यो, अशोक राईले बनाए नयाँ पार्टी
- ललितपुरको ग्वार्कोमा आगलागी, ३ बालबालिकासहित ५ जना घाइते
- विदेशी दबाब र प्रभावका कारण सत्ता समीकरण परिवर्तन भयो : राजेन्द्र लिंदेन
- जापानी विदेशमन्त्री खामिखावाद्वारा वसन्तपुर क्षेत्रको अवलोकन