पोखरा महानगरमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार आचार्यद्वारा मतदान Posted by Himalaya Post | ३० बैशाख २०७९, शुक्रबार ०८:२१ | पोखरा – पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार धनराज आचार्यले मतदान गरेका छन् । ADVERTISEMENT उनले पोखरा–३३ स्थित शान्ति उदय मावि मतदान केन्द्रमा मतदान गरेका हुन् । ADVERTISEMENT