काठमाडौँ – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदभार सम्हालेकी छन् ।


ADVERTISEMENT


सोमबार सपथ ग्रहणपछि सिंहदरबार पुगेर मन्त्री भट्टराईले पदभार ग्रहण गरेकी हुन् । सो क्रममा उनले पदमा रहेर इमान्दारीपूर्वक जनताप्रति जवाफदेही भएर काम गर्ने बताइन् । उनले कर्मचारीहरुको सुझाव र सल्लाहका आधारमा अघि बढ्ने उल्लेख गरिन् ।


ADVERTISEMENT

# # #