काठमाडौँ – डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरुको लागि ‘खुशीको सेलिब्रेसन’ योजना घोषणा गरेको छ ।


ADVERTISEMENT


डिशहोम इन्टरनेटको गुणस्तरिय सेवा प्रयोगगरी संसारभर छरिएर रहेका आफन्तसँग सम्बन्ध अझ प्रगाढ बनाउनको लागि डिशहोमले ‘खुशीको सेलिब्रेसन’ योजना अन्तर्गत २०० तथा ३०० एमबिपिएस को बार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस ग्राहकहरुलाई प्रदान गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


यस ‘खुशीको सेलिब्रेसन’ योजनाको लाभ उठाउन ग्राहकहरुले नजिकको डिशहोम डिलर दाई वा हट लाईन नं. ०१–५९७०३६५ मा सम्पर्क गर्न सक्नेछन् । स्थापनाको छोटो अवधिमै साँढे तीनलाख बढी ग्राहकहरुलाई उत्कृष्ट इन्टरनेट सेवा दिइरहेको डिशहोमको इन्टरनेट ग्राहकहरुको प्रमुख रोजाईमा पर्ने गरेको छ ।