काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ ।


ADVERTISEMENT


टीयु क्रिकेट मैदानमा कर्णालीविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला ब्याटिङ गर्ने भएका हुन् ।


ADVERTISEMENT

# # #