काठमाडौँ– बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको मार्गदर्शन कार्यकारी समितिको बैठक सम्पन्न भएको छ ।


ADVERTISEMENT


बुधवार मन्त्री महर्जनको अध्यक्षतामा बसेको स्वयंसेवक सेवा कार्यक्रम सञ्चालनका लागि नीतिगत मार्गदर्शन कार्यकारी समितिको बैठकमा स्वयंसेवक सेवा कार्यक्रम सञ्चालनका लागि आवश्यक नीति नियमहरुबारे छलफल गरिएको थियो ।


ADVERTISEMENT

# # #