काठमाडौँ – काठमाडौँ महानगरपालिकाले मनोहरास्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर अवैध संरचना भत्काएको छ।


ADVERTISEMENT


शुक्रबार काठमाडौँ र भक्तपुरको सीमामा पर्ने मनोहरा खोला किनारमा रहेका टहरा तथा घरहरू भत्काउन नगरप्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली पुगेको हो।


ADVERTISEMENT

# # #


कारबाहीका क्रममा नगरप्रहरीसँगै नेपाल प्रहरीको टोली पनि सुरक्षार्थ खटिएको थियो।