काठमाडौँ – मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंहले राजीनामा दिएका छन् । मुख्यमन्त्री सिंहले पार्टी नेतृत्वको निर्देशन बमोजिम राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


काठमाडौँ लगायत देशभर जेन–जी पुस्ताको आन्दोलन र त्यसपछि निम्तिएको ठूलो मानवीय क्षतिपछि जनमत पार्टीले सिंहलाई राजीनामा दिन निर्देशन दिएको थियो ।


ADVERTISEMENT

# # #