काठमाडौं– कारोबार हुने साताको तेस्रो दिन मंगलबार सुनको मूल्य ७ हजार ९०० रुपैयाँले घटेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । भने आज सुनको मूल्य घटेर २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३०५ रुपैयाँ घटेको छ । योसँगै सुनको मूल्य ४५९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४८९५ रुपैयाँमा कारोबार भएको थियो ।