काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । शुक्रबार नेपाल प्रहरीले प्रसाईलाई चाल्नाखेलबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT


निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो ।


ADVERTISEMENT

# # #


सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए। यसअघि पनि ५ माघमा प्रसाईं पोखराबाट पक्राउ परेका थिए ।