काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरुवाती मत परिणाममा काठमाडौँ –५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सस्मित पोखरेलले सुरुवाती बढाउँदै लगेका छन् ।


ADVERTISEMENT


उनले नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेललाई धेरै मतान्तरले पछि पारेका छन् । त्यसक्रममा उनले ३ हजार ७०० मत पाएका छन् भने उनका निकतम प्रतिद्वन्द्वी पौडेलले १ हजार ७८ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


उनी सस्मित भन्दा २ हजार ६२२ मतले पछाडि रहेका छन् । यस्तै नेकपा एमालेका ईश्वर पोखरेलले ६९९ मत पाएका छन् ।