काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरुवाती मत परिणाममा भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्रीले सुरुवाती कायमै राखेका छन् ।


ADVERTISEMENT


उनले नेकपा एमालेका सचिव महेश बस्नेतालाई पछि पारेका हुन् । त्यसक्रममा उनले १ हजार ४०० मत पाएका छन् भने उनका निकतम प्रतिद्वन्द्वी बस्नेतले १ हजार २०० मत पाएका छन् ।


ADVERTISEMENT

# # #


उनी राजीव भन्दा २ सय मतले पछाडि रहेका छन् । यस्तै यस्तै नेपाली काँग्रेसका कविर राणाले १७१ मत पाएका छन् ।