सीता रजस्वला हुँदा नुहाएको पाल्पा रामपुरको ऐतिहासिक सीताकुण्ड । भगवान् रामचन्द्रकी धर्मपत्नी सीत रजस्वला भएपछि उनलाई नुहाउन रामचन्द्रले रामपुरको रामघाटबाट वाण हानेर कुण्ड निर्माण गरेको भन्ने पौराणिक इतिहास छ । तस्वीर : शुसिला रेग्मी, रासस
ताजा खबर
- महिलासँग सम्बन्धित कान्न अपूर्ण छन्, संशोधन गर्नुपर्छ : मन्त्री चौधरी
- सर्वोच्चद्वारा कोशी विवादमा अन्तरिम आदेश दिन अस्वीकार
- चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ
- गृहमन्त्रीलाई गगनको जवाफ : छानबिनमार्फत काँग्रेसलाई लज्जित बनाउनुस् न
- गगनलाई गृहमन्त्रीको चुनौती : ऋण मागेको प्रमाण दिए राजनीति छाड्छु