काठमाडौं– पशुपति आर्यघाटमा शव दाहसंस्कारको काम रोकिएको छ ।


ADVERTISEMENT


कामदारहरुको आन्दोलनका कारण घाटमा दाहसंस्कारको काम नै रोकिएको हो ।


ADVERTISEMENT

# # #


माग पूरा नभएको भन्दै कामदारहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शव दाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने काम बन्द गरेका छन् ।