काठमाडौँ – काँग्रेस युवा नेता एवम् नेविसंघ पुर्व अध्यक्ष नैनसिंह महरले ‘कम्युनिस्टहरुले नेपाली जनतालाई धोका दिएको बताएका छन् ।


ADVERTISEMENT


चुनावी अभियानमा रहेका महरले कास्की २ नं. क्षेत्रका काँग्रेस उम्मेदवार खेमराज पौडेलको घरदैलो कार्यक्रममा पोखरेली जनतासंग भोट माग्दै वर्तमान कम्युनिष्ट सरकार राष्ट्रघाती र लम्पसारवादी भएको आरोप लगाए ।


ADVERTISEMENT

# # #


नेता महरले वर्तमान सरकार बनेका दिन देखि देशमा काण्डैकाण्ड मच्चिएको भन्दै अब कांग्रेसको विकल्प नभएको दाबी गरे ।