काठमाडौँ– काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत परिर्वतन भएको छ ।


ADVERTISEMENT


महानगरको कार्यकारी अधिकृतमा धनिराम शर्मा पौडेल गएका छन् । ईश्वरराज पौडेललाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ । रुद्र सिंह तामाङ मन्त्रालय सरुवा भएपछि सरकारले पौडेललाई फागुनमा महानगर पठाएको थियो ।


ADVERTISEMENT

# # #